१ यूहन्ना 3:9
१ यूहन्ना 3:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्वभाव त्यसमा रहन्छ, र त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो।
शेयर गर्नुहोस्
१ यूहन्ना 3 पढ्नुहोस्१ यूहन्ना 3:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्वरको बिउ त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्वरबाट जन्मिएको हो।
शेयर गर्नुहोस्
१ यूहन्ना 3 पढ्नुहोस्