१ यूहन्ना 3:20
१ यूहन्ना 3:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ, हामी जान्दछौं परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सब कुरा जान्नुहुन्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 3 पढ्नुहोस्१ यूहन्ना 3:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्नुहुन्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 3 पढ्नुहोस्१ यूहन्ना 3:19-20 पवित्र बाइबल (NERV)
त्यस प्रकारले जान्दछौ कि हामी सत्य मार्गका छौ। अनि जब हाम्रा विवेकले हामीलाई भर्तसना गर्छ, परमेश्वर समक्ष हामी हाम्रो हृदयलाई पुन: सान्तवना गराउन सक्छौं। किनभने परमेश्वर हाम्रो विवेक भन्दा महान हुनुहुन्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 3 पढ्नुहोस्