१ यूहन्ना 3:11
१ यूहन्ना 3:11 पवित्र बाइबल (NERV)
यो त्यो शिक्षा हो जो तिमीहरूले शुरुदेखि नै सुन्दै आएका छौ। हामीले एक-अर्कालाई प्रेम गर्नु पर्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 3 पढ्नुहोस्१ यूहन्ना 3:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो, “हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।”
शेयर गर्नुहोस्
१ यूहन्ना 3 पढ्नुहोस्१ यूहन्ना 3:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।
शेयर गर्नुहोस्
१ यूहन्ना 3 पढ्नुहोस्