१ यूहन्ना 2:22
१ यूहन्ना 2:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
झूटो को हो? झूटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो।
शेयर गर्नुहोस्
१ यूहन्ना 2 पढ्नुहोस्१ यूहन्ना 2:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
झूट को हो? येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ।
शेयर गर्नुहोस्
१ यूहन्ना 2 पढ्नुहोस्