१ यूहन्ना 1:8
१ यूहन्ना 1:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन।
शेयर गर्नुहोस्
१ यूहन्ना 1 पढ्नुहोस्१ यूहन्ना 1:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौँ भने हामीले आफूलाई धोका दिन्छौँ र हामीमा सत्यता हुँदैन।
शेयर गर्नुहोस्
१ यूहन्ना 1 पढ्नुहोस्