१ कोरिन्थी 9:27
१ कोरिन्थी 9:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्१ कोरिन्थी 9:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर म आफ्नो शरीरलाई अधीनमा राख्छु, र यसलाई म आफ्नो सेवक बनाउँछु; नत्रता अरूलाई प्रचार गरेर म आफैँचाहिँ पुरस्कार पाउन अयोग्य ठहरिन्छु।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्