१ कोरिन्थी 9:24
१ कोरिन्थी 9:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्१ कोरिन्थी 9:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दौडमा भाग लिने सबै दौडन्छन्, तर पुरस्कारचाहिँ एउटैले मात्र पाउँछ, के तिमीहरू जान्दैनौ? त्यसैले पुरस्कार पाउनसक्ने तरिकाले दौड।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्