१ कोरिन्थी 9:11
१ कोरिन्थी 9:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि हामीहरूले तिमीहरूका माझमा आत्मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्पत्तिको कटनी गर्यौ भने, के त्यो अति भयो र?
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्१ कोरिन्थी 9:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि हामीले तिमीहरूका बीचमा आत्मिक बिउ छरेका छौँ भने तिमीहरूबाट भौतिक थोकको कटनीको आशा गर्नु के यो ठूलो कुरा हो र?
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्