१ कोरिन्थी 5:7
१ कोरिन्थी 5:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नयाँ ढिका बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरी नै हौ। हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ।
१ कोरिन्थी 5:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नयाँ ढिका बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरी नै हौ। हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ।
१ कोरिन्थी 5:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पुरानो खमिरलाई फालिदेऊ, ताकि तिमीहरू खमिरविनाको नयाँ मुछेको ढिका बन्न सक, जुन वास्तवमा तिमीहरू हौ। किनकि हाम्रो निस्तार चाडको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ।
१ कोरिन्थी 5:7 पवित्र बाइबल (NERV)
बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो।
१ कोरिन्थी 5:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो पुरानो पापको खमिर तिमीहरूले फ्याँक्नैपर्दछ। अनि तिमीहरू पूरै शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू खमिर नहाली मुछेको नयाँ पिठोजस्तै हुनेछौ। हाम्रो निस्तारको चाड तयार छ किनभने हाम्रो मुक्ति दिनुहुने ख्रीष्ट नै पाठोझैँ बलि भइसक्नुभएको छ।