१ कोरिन्थी 3:8
१ कोरिन्थी 3:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
रोप्ने र पानी हाल्ने एकै समान हुन्। हरेकले आफ्ना-आफ्नै मेहनतअनुसार आफ्नो ज्याला पाउनेछ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 3 पढ्नुहोस्१ कोरिन्थी 3:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 3 पढ्नुहोस्