१ कोरिन्थी 3:7
१ कोरिन्थी 3:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 3 पढ्नुहोस्१ कोरिन्थी 3:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण न रोप्ने केही हो, न त पानी हाल्ने केही हो; तर परमेश्वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 3 पढ्नुहोस्