१ कोरिन्थी 2:9
१ कोरिन्थी 2:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।”
शेयर गर्नुहोस्
१ कोरिन्थी 2 पढ्नुहोस्१ कोरिन्थी 2:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तापनि यसरी लेखिएको छ: “कुनै आँखाले नदेखेका, कुनै कानले नसुनेका, कुनै मानवीय मनमा नसोचिएका, यी कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।”
शेयर गर्नुहोस्
१ कोरिन्थी 2 पढ्नुहोस्