१ कोरिन्थी 2:6
१ कोरिन्थी 2:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तापनि परिपक्व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं, तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्चय बितिजानेछ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 2 पढ्नुहोस्१ कोरिन्थी 2:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौँ, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूको बुद्धि होइन, जो नाश भएर जानेछ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 2 पढ्नुहोस्