१ कोरिन्थी 2:13
१ कोरिन्थी 2:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्दहरूमा होइन, तर पवित्र आत्माले सिकाउनुभएअनुसार हामी आत्मिक शब्दहरूमा आत्मिक सत्यताहरूको अर्थ खोल्दछौं।
शेयर गर्नुहोस्
१ कोरिन्थी 2 पढ्नुहोस्१ कोरिन्थी 2:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामी जुन कुरा बोल्दछौँ, ती मानवीय बुद्धिद्वारा सिकाएका शब्दहरूमा होइन, तर आत्माद्वारा सिकाइएका शब्दहरूमा बोल्दछौँ, हामी आत्माले सिकाउनुभएका शब्दहरूमा आत्मिक सत्यताहरू व्याख्या गर्दछौँ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 2 पढ्नुहोस्