१ कोरिन्थी 16:2
१ कोरिन्थी 16:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आ-आफ्नो कमाइअनुसार केही धन छुट्ट्याएर जम्मा गर्दै राख्नू, ताकि म आउँदा भेटी संग्रह गर्नु नपरोस्।
शेयर गर्नुहोस्
१ कोरिन्थी 16 पढ्नुहोस्१ कोरिन्थी 16:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हरेक हप्ताको पहिलो दिन तिमीहरू सबैले आ-आफ्नो कमाइअनुसार केही रकम छुट्याएर जम्मा गरी राख्नू, ताकि म आउँदाखेरि भेटी सङ्कलन गर्ने कार्य नहोस्।
शेयर गर्नुहोस्
१ कोरिन्थी 16 पढ्नुहोस्