१ कोरिन्थी 14:4
१ कोरिन्थी 14:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अन्य भाषामा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्नेले मण्डलीको आत्मिक वृद्धि गराउँछ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 14 पढ्नुहोस्१ कोरिन्थी 14:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले अज्ञात भाषामा बोल्दछ, उसले आफ्नो आत्मिक वृद्धि गर्छ; तर जसले अगमवाणी बोल्छ, उसले मण्डलीको आत्मिक वृद्धि गर्छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 14 पढ्नुहोस्