१ कोरिन्थी 14:12
१ कोरिन्थी 14:12 पवित्र बाइबल (NERV)
तिमीहरूलाई पनि त्यस्तै हौ। तिमीहरू पनि खुब आत्मिक वरदानको निम्ति इच्छा गर। यसैकारण जुन वरदानले मण्डली अझ दरिलो हुन्छ त्यही पाउने इच्छा गर।
शेयर गर्नुहोस्
१ कोरिन्थी 14 पढ्नुहोस्१ कोरिन्थी 14:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी नै तिमीहरू पनि पवित्र आत्माका वरदानहरूका निम्ति उत्सुक भएका हुनाले मण्डलीका निर्माणको काममा श्रेष्ठता हासिल गर्ने प्रयत्न गर।
शेयर गर्नुहोस्
१ कोरिन्थी 14 पढ्नुहोस्१ कोरिन्थी 14:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूसँग पनि यही कुरा लागू हुन्छ। किनकि तिमीहरू आत्मिक वरदानहरूका निम्ति तिर्सना गर्दछौ, ती वरदानहरूमा श्रेष्ठता हासिल गर्ने प्रयत्न गर, जुन कुराले मण्डलीको उन्नति गराउँछ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 14 पढ्नुहोस्