१ कोरिन्थी 13:3
१ कोरिन्थी 13:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
शेयर गर्नुहोस्
१ कोरिन्थी 13 पढ्नुहोस्१ कोरिन्थी 13:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि मैले आफ्ना सबै सम्पत्ति गरिबहरूलाई बाँडिदिएँ, र आफ्नो शरीरसमेत जलाउनलाई सुम्पिदिएँ भने म गर्व गर्न सक्छु, तर मसँग प्रेम छैन भने मेरा लागि केही पनि लाभ हुँदैन।
शेयर गर्नुहोस्
१ कोरिन्थी 13 पढ्नुहोस्