१ कोरिन्थी 13:11
१ कोरिन्थी 13:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब म बालक थिएँ तब बालकजस्तै बोल्थें, बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 13 पढ्नुहोस्१ कोरिन्थी 13:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब म बालक थिएँ, तब म बालकले जस्तो बोल्थेँ, बालकले जस्तो सोच्थेँ, र बालकले जस्तै तर्क गर्थेँ। तर जब म जवान भएँ, तब मैले बालकका जस्ता व्यवहार छोडिदिएँ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 13 पढ्नुहोस्