१ कोरिन्थी 12:26
१ कोरिन्थी 12:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्द मनाउँछन्।
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्१ कोरिन्थी 12:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एउटा अङ्गमा पीडा भयो भने सबै अङ्गहरूले सँगै पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरू त्योसँग रमाउँछन्।
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्१ कोरिन्थी 12:26 पवित्र बाइबल (NERV)
शरीरको कुनै एक अंगले दुःख पायो भने सम्पूर्ण शरीरले दुःख पाउँछ। अथवा यदि हाम्रो शरीरको एउटा अंगले सम्मान पाए अरू जम्मै अंगहरू पनि समान रूपले सम्मानित बन्नेछन्।
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्