१ कोरिन्थी 12:13
१ कोरिन्थी 12:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो।
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्१ कोरिन्थी 12:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्तिस्मा भयो, र हामी सबै जनालाई एउटै आत्मा पिउन दिइयो।
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्