१ कोरिन्थी 12:11
१ कोरिन्थी 12:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यी सबै उनै एक पवित्र आत्माका कामहरू हुन्। उहाँले हरेकलाई उहाँको इच्छाअनुसार वरदान दिनुहुन्छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्१ कोरिन्थी 12:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यी सबै एउटै र उही आत्माका कामहरू हुन्, र यो उहाँले आफ्नो इच्छाबमोजिम हरेकलाई दिनुहुन्छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्