१ कोरिन्थी 11:28-29
१ कोरिन्थी 11:28-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्यसले रोटी खाओस्, र कचौराबाट पिओस्। किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 11 पढ्नुहोस्१ कोरिन्थी 11:28-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसैले हरेकले रोटी खान र कचौराबाट पिउन अगि आफैँलाई जाँचोस्। किनकि जसले ख्रीष्टको शरीरलाई नचिनिकन खान्छ र पिउँछ, त्यसले आफ्नो विरुद्ध दण्ड ल्याउँछ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 11 पढ्नुहोस्