१ कोरिन्थी 11:24 - Compare All Versions
१ कोरिन्थी 11:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।”
शेयर गर्नुहोस्
१ कोरिन्थी 11 NNRV१ कोरिन्थी 11:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अनि परमेश्वरलाई धन्यवाद दिएर टुक्र्याउँदै भन्नुभयो, “तिमीहरूका लागि दिएको यो मेरो शरीर हो, मेरो सम्झनाको लागि यसै गर्ने गर’।
शेयर गर्नुहोस्
१ कोरिन्थी 11 सरल नेपाली१ कोरिन्थी 11:24 NERV (पवित्र बाइबल)
र त्यसको निम्ति धन्यवाद दिनुभयो। अनि उहाँले रोटी भाँच्नु भयो र भन्नुभयो, “यो मेरो शरीर हो, यो तिमीहरूकोलागि हो। यो मेरो समझना को निम्ति गर।”
शेयर गर्नुहोस्
१ कोरिन्थी 11 NERV१ कोरिन्थी 11:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र उहाँले धन्यवाद दिएर त्यो भाँच्नुभयो र भन्नुभयो, “यो मेरो शरीर हो, जुनचाहिँ तिमीहरूका निम्ति हो; मेरो सम्झनामा यो गर्ने गर।”
शेयर गर्नुहोस्
१ कोरिन्थी 11 NCV