१ कोरिन्थी 10:23 - Compare All Versions

१ कोरिन्थी 10:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“सबै कुरा न्‍यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्‌। “सबै कुरा न्‍यायसङ्गत छन्,” तर सबै कुराले सुधार गर्दैनन्‌।

शेयर गर्नुहोस्
१ कोरिन्थी 10 NNRV

१ कोरिन्थी 10:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिमी भन्‍छौ, “सबै थोक गर्नुहुन्‍छ।” हो, तर सबै कुराले भलो गर्दैन। “हामीले सब कुरा गर्न पाउँछौं,” भन्‍छौं। ठीक हो, तर सबै कुराले हामीलाई फाइदा गर्दैन।

शेयर गर्नुहोस्
१ कोरिन्थी 10 सरल नेपाली

१ कोरिन्थी 10:23 NERV (पवित्र बाइबल)

तिमीहरू भन्छौ, “सबै कुरामा अनुमति छ।” तर सबै कुरा हाम्रो निम्ति राम्रो छैन्। “सबै कुरामा अनुमति छ।” तर ती कुराहरूले सबैलाई बलियो बनाउँदैन।

शेयर गर्नुहोस्
१ कोरिन्थी 10 NERV

१ कोरिन्थी 10:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

सबै थोकहरू उचित छन्, तर सबै थोकहरू लाभदायक हुँदैनन्। सबै थोकहरू उचित छन्; तर सबै थोकहरूले आत्मिकी उन्‍नति गराउँदैनन्।

शेयर गर्नुहोस्
१ कोरिन्थी 10 NCV