१ कोरिन्थी 10:12 - Compare All Versions
१ कोरिन्थी 10:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जसले खड़ा छु भनी सोचेको छ, त्यो होशियार रहोस्, नत्रता त्यो लड्नेछ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 10 NNRV१ कोरिन्थी 10:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
राम्ररी उभिएको छु भन्नेले होश पुर्याओस्, नत्र ऊ लड्नेछ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 10 सरल नेपाली१ कोरिन्थी 10:12 NERV (पवित्र बाइबल)
यसैले त्यो जो दह्रिलोसँग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस् ताकि ऊ लड्न नपरोस्।
शेयर गर्नुहोस्
१ कोरिन्थी 10 NERV१ कोरिन्थी 10:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यदि तिमीहरूलाई आफू स्थिरसाथ खडा छौ भनी लाग्छ भने होसियार रहो, ताकि तिमीहरू लड्नु नपरोस्।
शेयर गर्नुहोस्
१ कोरिन्थी 10 NCV