१ कोरिन्थी 1:26
१ कोरिन्थी 1:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ, तिमीहरू कस्ता थियौ? सो विचार गर। सांसारिक स्तरअनुसार तिमीहरूमध्ये धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्१ कोरिन्थी 1:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको बोलावट हुँदा तिमीहरू कस्ता थियौ सो विचार गर; तिमीहरूमध्ये धेरै जना मानवीय नापअनुसार बुद्धिमान् थिएनौ; धेरै जना प्रभावशाली थिएनौ; धेरै जना जन्मँदा खानदानी थिएनौ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्१ कोरिन्थी 1:26 पवित्र बाइबल (NERV)
भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्