१ कोरिन्थी 1:25
१ कोरिन्थी 1:25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने परमेश्वरको मूर्ख कुरा मानिसको ज्ञानभन्दा पनि ठूलो छ र परमेश्वरको कमजोरी मानिसको शक्तिभन्दा शक्तिशाली छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्१ कोरिन्थी 1:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने परमेश्वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ छ, र परमेश्वरको दुर्बलता मानिसहरूको बलभन्दा शक्तिशाली छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्१ कोरिन्थी 1:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि परमेश्वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ र परमेश्वरको दुर्बलता मानिसहरूको बलभन्दा धेरै शक्तिशाली हुन्छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्