१ कोरिन्थी 1:18
१ कोरिन्थी 1:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि नष्ट भइरहेकाहरूका निम्ति क्रूसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो।
शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्१ कोरिन्थी 1:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि क्रूसको सन्देश नाश हुन गइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो।
शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्