१ कोरिन्थी 1:16
१ कोरिन्थी 1:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
(हो, मैले स्तिफनासको परिवारलाई पनि बप्तिस्मा दिएँ। यस उप्रान्त, मैले अरू कसैलाई बप्तिस्मा दिएँ कि दिइनँ, त्यो मलाई थाहा छैन।)
शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्१ कोरिन्थी 1:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हो, मैले स्तिफनसको परिवारलाई चाहिँ बप्तिस्मा दिएको हुँ, त्यसबाहेक अरू कसैलाई पनि मैले बप्तिस्मा दिएको मलाई थाहा छैन।
शेयर गर्नुहोस्
१ कोरिन्थी 1 पढ्नुहोस्