१ इतिहास 29:14
१ इतिहास 29:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर म को हुँ, अनि मेरा प्रजा को हुन्, कि हामी उदार-चित्तले यसरी दिन सक्छौं? सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं।
शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्१ इतिहास 29:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तर म को हुँ र? मेरा मानिसहरू के हुन् र? कि यस प्रकारले उदार चित्तले दिन सक्ने? हरेक कुराहरू तपाईंबाटै आउँछन्। हामीले त तपाईंका हातबाट आएका कुरा नै दिएका छौँ।
शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्