१ इतिहास 29:12
१ इतिहास 29:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धन र मान तपाईंबाट नै आउँछन्। तपाईं नै सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्, सबैलाई उच्च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्।
शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्१ इतिहास 29:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धनसम्पत्ति र मान-सम्मान तपाईंबाट नै आउँछन्; तपाईं सबै कुराहरूको शासक हुनुहुन्छ। सबैलाई उच्च पार्न र सामर्थ्य तुल्याउन, पराक्रम र सामर्थ्य तपाईंकै हातमा छन्।
शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्