१ इतिहास 29:11
१ इतिहास 29:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्वर्य तपाईंकै हुन्, किनकि स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्च हुनुहुन्छ।
शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्१ इतिहास 29:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, महानता, शक्ति, महिमा, वैभव र प्रताप तपाईंकै हुन्; किनकि स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू सदासर्वदाका निम्ति तपाईंकै हुन्। हे याहवेह, राज्य, तपाईंकै हो; तपाईं सबैमाथि सर्वोच्च हुनुहुन्छ।
शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्