१ इतिहास 29:10
१ इतिहास 29:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले सबै समुदायको उपस्थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, सनातनदेखि सनातनसम्म तपाईंको प्रशंसा होस्।
शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्१ इतिहास 29:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दावीदले सारा समुदायको उपस्थितिमा याहवेहको प्रशंसा गर्दै भने: “हे हाम्रा इस्राएलका परमेश्वर, याहवेह, अनन्तदेखि अनन्तसम्म तपाईंको प्रशंसा भइरहोस्।
शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्