१ इतिहास 28:21
१ इतिहास 28:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको मन्दिरका सबै सेवा गर्न पूजाहारी र लेवीका दल-दलहरू तयार छन्। तिम्रो सबै काममा खुशीसित कुनै पनि काम गर्न हरेक कारीगरको सहायता तिमीलाई मिल्नेछ। अनि अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक हुकुममा चल्नेछन्।”
शेयर गर्नुहोस्
१ इतिहास 28 पढ्नुहोस्१ इतिहास 28:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको मन्दिरको सबै कामका निम्ति पुजारीहरू र लेवीहरूका दलहरू तयार छन्; अनि हरेक कलामा निपुण इच्छुक कारिगरहरूले तँलाई सबै कामहरूमा सहायता गर्नेछन्। अनि अधिकारीहरू र सबै मानिसहरूले तेरो प्रत्येक हुकुम पालन गर्नेछन्।”
शेयर गर्नुहोस्
१ इतिहास 28 पढ्नुहोस्