१ इतिहास 28:10
१ इतिहास 28:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले याद राख, परमेश्वरले आफ्नो पवित्रस्थानको निम्ति एउटा भवन निर्माण गर्न तिमीलाई नै चुन्नुभएको छ। दृढ़ होऊ, र त्यो काम पूरा गर।”
शेयर गर्नुहोस्
१ इतिहास 28 पढ्नुहोस्१ इतिहास 28:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब होशियार बन्; किनकि याहवेहले तँलाई एउटा पवित्रस्थानको रूपमा भवन बनाउनका निम्ति चुन्नुभएको छ। अब साहसी बनेर यो काम सुरु गर्।”
शेयर गर्नुहोस्
१ इतिहास 28 पढ्नुहोस्