१ इतिहास 16:9
१ इतिहास 16:9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको प्रशंसा गाओ; उहाँले गर्नुभएको उदेकका कामहरूबारे भन।
शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्१ इतिहास 16:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँको निम्ति गाओ, उहाँको प्रशंसाको स्तुति गाओ, उहाँका सबै आश्चर्यकर्महरूको बयान गर।
शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्१ इतिहास 16:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ! उहाँका सबै अद्भुत कार्यहरूको वर्णन गर!
शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्