१ इतिहास 16:31
१ इतिहास 16:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्वर्ग आनन्दित होस्, र पृथ्वी रमाओस्, जाति-जातिहरूका बीचमा मानिसहरूले यसो भनेर प्रचार गरून्, “परमप्रभु नै राज्य गर्नुहुन्छ।”
शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्१ इतिहास 16:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्! तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, “याहवेहले शासन गर्नुहुन्छ!”
शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्