१ इतिहास 16:29
१ इतिहास 16:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको सामु आओ। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर
शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्१ इतिहास 16:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँको सामु आओ। याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर!
शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्