१ इतिहास 16:28
१ इतिहास 16:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ।
शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्१ इतिहास 16:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ।
शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्