१ इतिहास 16:12
१ इतिहास 16:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर
शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्१ इतिहास 16:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले गर्नुभएका अद्भुत कार्यहरू स्मरण गर, उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर!
शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्