१ इतिहास 15:29
१ इतिहास 15:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब परमप्रभुका करारको सन्दूक दाऊदको सहरभित्र लगिँदैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, अनि दाऊद राजालाई नाच्दैगरेका र आनन्दित भएका देखिन्, र तिनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन्।
शेयर गर्नुहोस्
१ इतिहास 15 पढ्नुहोस्१ इतिहास 15:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको करारको सन्दुक दावीदको सहरमा प्रवेश हुँदै गर्दा, शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन् र दावीद राजालाई नाच्दै र उत्सव मनाइरहेका देखिन्, तब तिनले मनमनै तिनलाई अपमान गरिन्।
शेयर गर्नुहोस्
१ इतिहास 15 पढ्नुहोस्१ इतिहास 15:29 पवित्र बाइबल (NERV)
जब करारको सन्दूक दाऊदको शहरमा ल्याइपुर्याइयो, मीकलले झ्यालबाट हेरिन्। मीकल शाऊलकी छोरी थिइन्। तब तिनले राजा दाऊदलाई नाच्दै गरेका अनि बाद्य-बाजाहरू बजाउँदै गरेका देखिन्, अनि तिनले दाऊद प्रतिको आफ्नो श्रद्धा हराइन अनि तिनले सोचिन दाऊदले आफैंलाई मूर्ख बनाइरहेछन्।
शेयर गर्नुहोस्
१ इतिहास 15 पढ्नुहोस्