१ इतिहास 14:15
१ इतिहास 14:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि रूखहरूका टुप्पा-टुप्पामा हुरुरुरु आवाज आउने बित्तिकै उनीहरूसँग लड़ाइँ गर्, किनभने परमेश्वर तिमीहरूका अगिअगि पलिश्तीको सेनालाई प्रहार गर्न जानुहुनेछ।”
शेयर गर्नुहोस्
१ इतिहास 14 पढ्नुहोस्१ इतिहास 14:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले ती लहरे पीपलको टुप्पोमा युद्ध-मोर्चाको आवाज सुन्नेबित्तिकै युद्धका निम्ति अगि बढ्नू। किनकि त्यसको अर्थ परमेश्वर पलिश्ती सेनाहरूलाई प्रहार गर्न तिमीहरूका अगि-अगि जानुहुनेछ।”
शेयर गर्नुहोस्
१ इतिहास 14 पढ्नुहोस्