भजनसंग्रह 51:7-9

भजनसंग्रह 51:7-9 NCV

हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु; मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु। मलाई हर्ष र आनन्दका कुरा सुन्‍न दिनुहोस्; तपाईंले धुलोपिठो पार्नुभएका यी हड्डीहरू आनन्दित होऊन्! मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्!

भजनसंग्रह 51 पढ्नुहोस्