भजनसंग्रह 1:2-3

भजनसंग्रह 1:2-3 NCV

तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्‍न रहन्छन्, र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्। तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्, जसले आफ्नो ऋतुमा फल दिन्छ; र जसको पात कहिल्यै ओइलाउँदैन; तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।

भजनसंग्रह 1:2-3 को लागि पद छवि

भजनसंग्रह 1:2-3 - तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्‍न रहन्छन्,
र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।
तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्,
जसले आफ्नो ऋतुमा फल दिन्छ;
र जसको पात कहिल्यै ओइलाउँदैन;
तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।