मर्कूस 15:38-39

मर्कूस 15:38-39 NCV

त्यसपछि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। अनि जब येशूको अगिल्तिर उभिरहेका सेनापतिले उहाँको सोर सुनेर उहाँ कसरी मर्नुभयो, त्यो देखेर तिनले भने, “निश्‍चय नै यी मानिस परमेश्‍वरका पुत्र रहेछन्!”

मर्कूस 15 पढ्नुहोस्

मर्कूस 15:38-39 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति