होशे 12:2-4

होशे 12:2-4 NCV

याहवेहले यहूदाको विरुद्धमा अभियोग लगाउनुहुन्छ; उहाँले याकोबलाई उसको व्यवहारअनुसारको दण्ड दिनुहुनेछ, र उहाँले उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ। उसले आमाको गर्भमा हुँदा नै आफ्ना दाजुको कुर्कुच्‍चा पक्रेको थियो; मानिस भएर पनि उसले परमेश्‍वरसित कुश्ती खेल्यो। उसले स्वर्गदूतसित कुश्ती खेल्यो र उसलाई जित्यो; ऊ रोयो र दूतसँग निगाहको निम्ति बिन्ती गर्‍यो। उहाँले उसलाई बेथेलमा भेट्नुभयो, र उहाँले त्यहाँ उससँग कुरा गर्नुभयो

होशे 12 पढ्नुहोस्