हबकूक 3:17-18

हबकूक 3:17-18 NCV

चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्, र अङ्‌गुरको बोटमा फल नफलोस्; चाहे जैतुनको रूखले फल नफलाओस्, र खेतबारीले अन्‍नबाली नउब्जाओस्, चाहे खोरमा भेडाबाख्रा र गोठहरूमा गाईबस्तु नरहून्। तापनि म याहवेहमा रमाउनेछु। मेरो उद्धारकर्ता परमेश्‍वरमा आनन्दित हुनेछु।

हबकूक 3 पढ्नुहोस्

हबकूक 3:17-18 को लागि पद छवि

हबकूक 3:17-18 - चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्,
र अङ्‌गुरको बोटमा फल नफलोस्;
चाहे जैतुनको रूखले फल नफलाओस्,
र खेतबारीले अन्‍नबाली नउब्जाओस्,
चाहे खोरमा भेडाबाख्रा
र गोठहरूमा गाईबस्तु नरहून्।
तापनि म याहवेहमा रमाउनेछु।
मेरो उद्धारकर्ता परमेश्‍वरमा आनन्दित हुनेछु।