कलस्सी 4:3-4
कलस्सी 4:3-4 NCV
अनि हाम्रो लागि पनि प्रार्थना गर, ताकि परमेश्वरले हामीलाई वचनको निम्ति ढोका खोलिदेऊन्; अनि हामीले ख्रीष्टको रहस्यको घोषणा गर्न सकौँ, जसको लागि म साङ्लामा बाँधिएको छु। जसरी मैले स्पष्टसँग घोषणा गर्नुपर्ने हो, त्यसरी नै म घोषणा गर्न सकूँ भनेर प्रार्थना गर


