2 तिमोथी 1:5-7
2 तिमोथी 1:5-7 NCV
मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ, जुन पहिले तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा थियो। यो विश्वास अब तिमीमा पनि छ भनेर म निश्चित छु। यसकारण मैले तिमीमाथि हात राखेर प्रार्थना गर्दा तिमीले पाएको परमेश्वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु। किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।

